प्रदूषण जाँचपास नगरेका गाडीलाई १ लाख जरिमाना (सूचना)
काठमाडौं । सरकारले पुस १ गतेदेखि प्रदूषण जाँचपास विनाका सवारी साधन चलाएमा १ लाख रुपैयाँसम्म जरिमाना गर्ने चेतावनी दिएको छ।
वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आगामी पुस १ गते पछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस हुन नसक्ने सवारी साधनहरुलाई एक लाख रुपैयाँसम्म जरिमाना गर्ने चेतावनी दिएको हो। विभागले आज सूचना जारी जरिवानाको चेतावनी दिएको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९ ०८:०४
प्रतिक्रिया दिनुहोस्