Nic Ad Nic Ad
Nic Ad Nic Ad

तारा बरालले गरिन् वकिलहरूको लाइसेन्स खारेजीको माग

शुक्रबार, मंसिर २३, २०७९

काठमाडौँ— तारा बरालले वकिलहरूको लाइसेन्स खारेजीको माग गरेकी छन् ।

आज सर्वोच्च अदालत अगाडि  पछिल्लो  समय अदालतमा वकिलहरूको गुण्डागर्दी बढेको भन्दै उनिहरुको लाइसेन्स खारेजीको माग गरेकी हुन् ।

जथाभावी लाइसेन्स वितरण गरेकोले  विकल र नेपालको अदालतको नाम बिगार्ने काम भएको उनले बताइन् ।

 त्यस्तै उनले यसतर्फ बार काउन्सिलले ध्यानाकर्षण हुनु पर्ने बताइन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १३:२४
प्रतिक्रिया दिनुहोस्