Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो विदेशी मुद्राकाे विनिमयदर

आइतबार, मंसिर २५, २०७९

काठमाडौँ । नेपाली बजारमा सधै स्थिर जस्तो रहने भारतीय मुद्राको विनिमयदर आज पनि उस्तै छ । नेपाल राष्ट्र बैँकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

घटबढ भइरहने डलरको खरिद दर भने बैंकले १३१ रूपैयाँ ३४ पैसा र बिक्री दर १३१ रूपैयाँ ९४ पैसा तोकेको छ। युरो एकको खरिद दर १३८ रूपैयाँ ६६ पैसा र बिक्री दर १३९ रूपैयाँ २९ पैसा तोकेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ८९ पैसा र बिक्री दर १६१ रूपैयाँ ६३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८९ पैसा र बिक्री दर ३६ रूपैयाँ ०६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  

 

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  ०६:४२
प्रतिक्रिया दिनुहोस्