Nic Ad Nic Ad
Nic Ad Nic Ad

नाडाको वार्षिक साधारणसभा पुस २२ मा

आइतबार, मंसिर २५, २०७९

काठमाडौँ–अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाका)को ४६औं वार्षिक साधरण सभा पुस २२ गते हुने भएको छ । मंसिर २२ गते बसेको १२ केन्द्रीय कार्यसमितिको निर्णयअनुसार काठमाडौंमा साधारण सभा गर्न लागेको हो । 


याक एन्ड यति होटलमा हुने साधारण सभामा दिउँसो २ बजेबाट बन्द सत्र र साँझ ४ः३० बजे उद्घाटन कार्यक्रम हुने नाडाले जनाएको छ । 


साधारणसभामा ट्राफिक व्यवस्थापनमा उत्कृष्ट सेवा पु¥याएका ४ ट्राफिकलाई सम्मान र नाडा अटोमोबाइल डाइरेक्ट्री २०२३ विमोचन गरिनेछ ।

 

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्