Nic Ad Nic Ad
Nic Ad Nic Ad

चुट्किला

सोमबार, मंसिर २६, २०७९


कसलाई देखेर हँ..?

प्रेमिका : कसैलाई देखेर तिम्रो मनमा फेरि एक पटक कुमार बन्न पाए हुन्थ्यो भन्ने लाग्दैन ?
प्रेमी : लाग्छ नि डार्लिङ ।
प्रेमिका : (रिसाउँदै) कसलाई देखेर हँ ?
प्रेमी : मेरी श्रीमतीलाई ।

अरू च्वाईस

लोग्ने : चाडबाडको बेलामा पनि दालभात मात्रै ? अरू पनि च्वाइस बनाउनुपर्छ नि ।
स्वास्नी : डार्लिङ, लौ छ त नि च्वाईस् ।
लोग्ने : खै, के छ त अरू च्वाईस् ?
स्वास्नी : एउटा च्वाइस् तपाईँ खाए खानुहोस् अर्को च्वाई् तपाईँ नखाए नखानुहोस् ।
 
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  ०६:२२
प्रतिक्रिया दिनुहोस्