Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्ताे छ आजकाे विनिमयदर

सोमबार, मंसिर २६, २०७९

नेपाल राष्ट्र बैंकले साेमबारका लागि  विदेशी विनिमयदर ताेकेकाे छ । बैंकका अनुसार   अमेरिकी डलर १ को खरिद दर १३१.३४ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.९४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३८.३३ रुपैयाँ रहेको छ भने बिक्री दर १३८.९६ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६०.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १६१.७२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.२६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.६७ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३४.९३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.८२ रुपैयाँ रहेको छ भने बिक्री दर २९.९५ रुपैयाँ रहेको छ ।

कतारी रियालकाे १ काे खरिददर ३४ रूपैयाँ ९३ पैसा रहेकाे छ भने बिक्रीदर ३५ रूपैयाँ ०९ पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ । 

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  ०८:०३
प्रतिक्रिया दिनुहोस्