Nic Ad Nic Ad
Nic Ad Nic Ad

१ क्विन्टलको सिक्का

सोमबार, मंसिर २६, २०७९
काठमाडाैँ –  सिक्का, त्यो पनि १ क्विन्टल तौलको । अचम्मै भयो नि, यत्रो सिक्काले कसरी कारोबार गर्ने होला ? सामान्यतया रु. १÷२ र ५÷१० सम्मका सिक्का त जताततै पाइन्छन् ।
 
तर क्यानडामा सन् २००७ सालमा विश्वको सबैभन्दा ठुलो सिक्काको निर्माण गरियो । पछि यो अस्ट्रियाको राजधानी भियनामा लिलाममा बिक्री भयो ।
 
१०० केजी तौल भएको उक्त सबैभन्दा ठुलो सिक्का ४० लाख अमेरिकी डलरमा बिक्री भएको हो ।
 
 
साभार: ‘अनौठा कुरा’ पुस्तकबाट
 
प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  ०८:४१
प्रतिक्रिया दिनुहोस्