चीनले ‘डिजिटल ट्राभल कोड’ प्रयोग हटाउने
काठमाडौं–चीनले मंगलबारदेखि ‘डिजिटल ट्राभल कोड’ प्रयोग हटाउने भएको छ । यो दूरसञ्चारमा आधारित डिजिटल उपकरण हो ।
स्थानीय सरकारलाई सम्भावित संक्रामक जोखिमबाट जोगाउनका लागि व्यक्तिहरूको क्रस–सिटी यात्राहरूको ट्रर्याकिङ सुरु गरिएको थियो ।
सन् २०२० मा कोभिड १९ को रोकथामका लागि उक्त योजना सुरु गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९ १३:३६
प्रतिक्रिया दिनुहोस्