Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ विदेशी मुद्राको विनिमयदर

मंगलबार, मंसिर २७, २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको दागि डलरको खरिद दर १३१ रूपैयाँ ७६ पैसा र बिक्री दर १३२ रूपैयाँ ३६ पैसा तोकेको छ । मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर तोकेको बैंकले भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकेको छ।    


बैंकले युरो एकको खरिद दर १३९ रूपैयाँ १२ पैसा र बिक्री दर १३९ रूपैयाँ ७५ पैसा तोकेको छ।  बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ७२ पैसा र बिक्री दर १६२ रूपैयाँ ४५ पैसा तोकेको छ । 


कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०६ पैसा र बिक्री दर ३६ रूपैयाँ २२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  

 

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  ०६:१९
प्रतिक्रिया दिनुहोस्