Nic Ad Nic Ad
Nic Ad Nic Ad

हुन्डाई नेपालले आफ्नो ‘बी द चेन्चू क्याम्पेन’ अन्तर्गत हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प संचालन गर्दै

मंगलबार, मंसिर २७, २०७९

काठमाडाैँ— नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टि नेन्टल प्रा लि ले आफ्नो ‘बी द चेन्च’ अभियान अन्र्तगत मङ्सिर २६ देखि पुस १ गतेसम्म आफ्ना विद्युतीय सवारीका ग्राहकहरूका लागि ५ दिने हुन्डाई ईभी  हाई भोल्टेज ब्याट्री चेकअप क्याम्पको घोषणा गरेको छ।

यो अभियानले केना र आईओएनओक्यू लाइन अपका ३०० भन्दा बढी ग्राहकहरूलाई फाइदा पग्ने विश्वास गरिएको छ।

यो कार्यक्रममा   प्रशिक्षित प्राविधिकहरू र अत्याधनिुनिक उपकरणहरूको सहयोगले सवारी धनीहरूलाई आफ्नो सवारीको प्राविधिक अवस्थाहरू र ब्याट्रीको अवस्थाबारेजान्न मद्दत गर्ने उद्धेश्यलेआयोजना गरि एको हो।

त्यस्तै कार्यक्रर्य ममा कम्पनीले ब्याट्रीको आयु बढाउन र सवारीको पूर्व गर्न ग्राहकहरुलाई विभिन्न सझावहरू प्रदान पनि गर्नेछ।

यी र यस्ता क्रियाकलापले हुन्डाईको विद्युतीय सवारी प्रति को सफ्टवेयर, प्राविधिक र हार्डवर्डयरको पक्षबाट पनि प्रतिबद्ध रहेको देखाउँछ। यो कार्यक्रर्य  थापाथली स्थित हुन्डाईको ईभी शोरुम अगाडि साताव्यापी रुपमा चल्नेछ । 

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १४:५०
प्रतिक्रिया दिनुहोस्