Nic Ad Nic Ad
Nic Ad Nic Ad

महाकवि कालिदासका केही अमर वाणीहरू

बुधबार, मंसिर २८, २०७९

 

१. विषय भोग तत्कालका लागि रमणीय लाग्दछ तर अन्त्यमा सन्ताप दिन्छन् । 

२. अभीष्ट व्यक्ति भेटिँदा शून्य स्थान पनि हराभरा लाग्दछ । विपत्ति पनि उत्सव तुल्य हुन्छ । तिनीसँगको विवाद पनि लाभ पुर्‍याउने हुन्छ ।

३. सज्जन न्यायको पक्षमा लाग्दछन् ।

४. काम (विषय–भोग) लाई श्रद्धा गरेमा तिनले ठग्दछन्, प्रेम गर्दा हानी पुर्‍याउँछन् ती कष्टदायक शत्रु हुन् ।

५. मनमा करुणा छैन भने कुनै काम पनि गर्न कठिन हुँदैन ।

६. विपत्तिको पछाडि विपत्ति र सम्पत्तिको पछाडि सम्पत्ति नै आउँछ ।

७. प्राण लिएर पनि मित्रको प्राण रक्षा गर्नुपर्दछ ।

८. महात्माहरूको प्रभाव हामीले सोचेको सीमाभन्दा पर हुन्छ ।

 

साभार: ‘महापुरुषहरूका अमर वाणी’ पुस्तकबाट

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  ०८:५८
प्रतिक्रिया दिनुहोस्