Nic Ad Nic Ad
Nic Ad Nic Ad

महानगर दिवसमा स्वास्थ्य शिविर

बुधबार, मंसिर २८, २०७९

काठमाडौँ –काठमाडौंँ महानगरपालिकाको २८ औ वार्षिकको उत्सवको महानगरले स्वास्थ्य शिविरको आयोजना गरेको छ । महानगरले एक हप्तासम्म विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेको हो । दिवसकै अवसरमार बुधबार स्वास्थ्य शिविरको आयोजना गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र साहले शिविरको उद्घाटन गरे ।


स्वास्थ्य शिविरमा विभिन्न जाँच गरिनुको साथै औषधि समेत निः शुल्क वितरण गरिएको छ । काठमाडौँ महानगर र नेपाली सेनाको सहकार्यमा सञ्चालित शिविरमा जनरल फिजिसियन, कार्डियोलोगी, छाती रोग, सर्जरी, स्त्री रोग, अल्ट्रासाउन्ड, बाल रोग, आखा, नाक, कान, घाँटी, नसा, हार्ड जोर्नी, फिजियोथेरापी, छाला, नशा तथा मानसिक रोग, तथा दन्त रोगको समेत परीक्षण भएको छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १३:३१
प्रतिक्रिया दिनुहोस्