Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्ताे छ आजकाे विनिमय दर

बिहीबार, मंसिर २९, २०७९

नेपाल राष्ट्र बैंकले आजको दागि डलरको खरिद दर १३१ रूपैयाँ ६४ पैसा र बिक्री दर १३२ रूपैयाँ २४पैसा तोकेको छ । बिहीबार लागि विदेशी मुद्राको विनिमयदर तोकेको बैंकले भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकेको छ।    


बैंकले युरो एकको खरिद दर १४० रूपैयाँ २९ पैसा र बिक्री दर १४० रूपैयाँ ९३ पैसा तोकेको छ।  बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९८ पैसा र बिक्री दर १६३ रूपैयाँ ७२ पैसा तोकेको छ । 


कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८७ पैसा र बिक्री दर ३६ रूपैयाँ ०४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  ०८:०४
प्रतिक्रिया दिनुहोस्