अध्यादेशका समर्थन गर्दै माइतीघरमा दबाबमूलक प्रर्दशन
काठमाडौँ– सरकारद्वारा अपराधसंहिता संशोधन गर्ने गरि ल्याईएको अध्यादेशको समर्थन र स्वागतमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।
नागरिक उन्मुक्ति पार्टीको आयोजनामा केन्द्रिय सदस्य ललित ताम्राकार , कैलाली क्षेत्र न २ (ख) का प्रदेश साम्सद रामेश्वर चौधरी लगायतको उपस्थितिमा अध्यादेशको समर्थन गर्दै दबाबमूलक प्रर्दशन गरिएको हो ।
चर्चित नेता गगन धनगढिमा के बोलेथ्यौ भनन, जनताको लागि लडेको जेलमै सड्नु परेको, मानवताको अधिकार हाम्रो पनि बराबर,हाम्रो देश हाम्रो अध्यादेश,रेशम बाद जिन्दावाद,न्याय देऊ, न्याय देऊ रेशम जिलाई बाहिर ल्याउ जस्ता प्लेकार्ड प्रदर्शन गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९ १५:३०
प्रतिक्रिया दिनुहोस्