एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे रबि लामिछाने, सत्ता समीकरणका बिषयमा छलफल
काठमाडौँ–नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोट पुगेका छन् । दुवै नेताहरुका बीचमा सत्ता समीकरणका बिषयमा छलफल भएको बताइएको छ ।
ओली निवास बालकोटमा शनिबार राती भएको भेटवार्तामा नयाँ सरकार गठनका बिषयमा पनि कुराकानी भएको थियो ।निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग संवाद गरिरहेको छ
प्रकाशित मिति: शनिबार, पुस २, २०७९ २०:३२
प्रतिक्रिया दिनुहोस्