Nic Ad Nic Ad
Nic Ad Nic Ad

आहा! घुमाउने घरमा लहरै मकैको झोट्टा

आइतबार, पुस ३, २०७९

कुश्मा–पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कस्थित बर्केमा रहेको यस पुरानो घुमाउने घरमा मान्छेहरू नबस्दा संरक्षणको अभावमा खण्डहर बन्दै । गुरुङ समुदायको बाहुल्यता रहेको आर्थर डाँडाखर्कको अधिकांश घरहरू रित्ता छन् ।

 

पर्या–पर्यटनको सम्भावना भएर पनि यहाँको मौलिकता र संस्कृतिको जर्गेनामा ध्यान नपुग्दा आन्तरिक पर्यटकहरू आकर्षित हुन सकिरहेको देखिँदैन । तस्बिर: सुमनजङ्ग थापा/रासस

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १८:३६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार