Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोल्डड्रिङ्स पिऊँ : हड्डी फुटाऊँ

मंगलबार, पुस ५, २०७९

काठमाडाैँ - पेटमा पुगेको कोल्डड्रिङ्कस पचाउन शरीरले अत्यधिक क्याल्सियम खपत गर्नुपर्दछ ।

 

किनकि कोला भन्ने चिजमा एचबीओ, अतिरिक्त ग्लुकोज, फ्रुक्टोज तथा क्याफिनको अत्यधिक मिश्रण गरिएको हुन्छ । यी तत्त्वहरू पेटमा पुगेपछि उग्र किसिमको प्रतिक्रिया (बायो केमिकल–फिजियोलोजी रियाक्सन) सुरु गर्छन् । जसका कारण शरीरमा सञ्चित पोटासियम र क्याल्सियमको खपत द्रुत गतिले बढ्न थाल्दछ ।

 

यी तत्त्वहरू अपुग भएको स्थितिमा हड्डी  दाँतहरूबाट चुसेर खर्चिन बाध्य हुन्छ । यसले आफै पुष्टि गर्दछ कि दिनहुँ जसो कोल्डड्रिङ्स सेवन गर्ने व्यक्तिको शरीरमा अवश्य पनि क्याल्सियम र पोटासियमको कमी हुन थाल्दछ । यसले हाइपोकोलिमिया नामक रोग जन्माउँछ । साथै, अरू विभिन्न घातक समस्याहरू पनि उब्जन्छन् ।

 

साभार  : ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  ०६:४३
प्रतिक्रिया दिनुहोस्