Nic Ad Nic Ad
Nic Ad Nic Ad

ट्रम्पविरुद्ध फोजदारी अभियोग लगाउन संसदीय समितिको सिफारिस

मंगलबार, पुस ५, २०७९

काठमाडौँ– अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फोजदारी अभियोग लगाउन संसदीय समितिले सिफारिस गरेको छ ।  गत वर्ष अमेरिकी क्यापिटलमा भएको आक्रमणको छानबिन गर्ने बनेको संसदीय समितिले सोमबार पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन सिफारिस गरेको हो । 

 


विद्रोहलाई उक्साउने, आधिकारिक कार्यवाहीमा अवरोध पुयाउने, अमेरिकी सरकारलाई धोका दिने षडयन्त्र र झूटा बयान गरेकोमा ट्रम्पमाथि थप अनुसन्धान गर्न समितिले न्याय मन्त्रालयलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  ०९:१०
प्रतिक्रिया दिनुहोस्