काठमाडौँ जिल्ला अदालत अगाडि अव्यवस्थित पार्किङमा राखिएका सवारी उठाउँदै महानगर (तस्बिरहरु)
काठमाडौँ – जिल्ला अदालत काठमाडौँको अगाडि अव्यवस्थित पार्किङका लागि राखिएका हलुका सवारी साधन काठमाडौँ महानगरपालिकाले उठाएको छ । पालिकाले पटकपटक सूचित गर्दा पनि पार्किङ नहटाएको भन्दै सवारी सधान उठाएको हो ।
सवारी धनी भने सूचना विना नै महानगरले उठाएको आरोप लगाइ रहेका छन् । उनीहरुले अदालतमा कामको लागि आउँदा पार्कीङ गर्ने ठाउँ नभएका कारण पार्किङ गरेको बताइरहेका छन् ।
काठमाडौँ महानगरपालिकाले महानगरीय ट्राफिक प्रहरीको सहयोगमा सवारीसाधन उठाएको हो ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९ १३:३०
प्रतिक्रिया दिनुहोस्