Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिवि शिक्षण अस्पताल भर्ना भए माधव नेपाल

मंगलबार, पुस ५, २०७९

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्  । पूर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपालरूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएकोले मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएको उनका स्वकीय सचिव मोहन गौतमले क्यानडा नेपाललाई जानकारी दिए ।

 

उनका अनुसार, संक्रमण फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन्द गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १५:२२
प्रतिक्रिया दिनुहोस्