नेभिगेशन
जीवनयापन

कांग्रेस संसदीय दलको उम्मेदवारी चयनमा यस्तो देखियो (फोटो फिचर)

गगन थापाले देउवाविरुद्ध आफ्नो उम्मेदवारी दिए

काठमाडौँ– नेपाली कांग्रेसको संसदीय दलको उम्मेदवारी दर्ता भएको छ । कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन्  ।

 

थापाले देउवाविरुद्ध आफ्नो उम्मेदवारी दिएका हुन् । उम्मेदवारी मनोनयन कार्यक्रममा पार्टीका शिर्ष नेता तथा कार्यकर्ताका सहभागीता थियो ।

No description available.

 

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै