Nic Ad Nic Ad
Nic Ad Nic Ad

इन्डोनेसियाले सन् २०२३ मा ७०० मिलियन टन कोइला उत्पादन गर्ने

मंगलबार, पुस ५, २०७९

काठमाडौँ– सन् २०२३ मा इन्डोनेसियाले घरेलु आपूर्ति र निर्यातको माग पूरा गर्न आफ्नो कोइला उत्पादन ६९ करोड ४० लाख टन पु¥याउने लक्ष्य राखेको देशको ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले मङ्गलबार घोषणा गरेको छ ।

 

“हामीलाई थाहा छ सन् २०२२ मा हामीले ६६ करोड ३० लाख टन उत्पादन गर्ने लक्ष्य राखेका थियौँ र हालसम्म उत्पादन ९४.६ प्रतिशत अर्थात् करिब ६२ करोड ७० लाख टन पुगेको छ । अर्को वर्ष हाम्रो घरेलु आवश्यकता बढ्दै गएको छ,” मन्त्रालयको खनिज तथा कोइला महानिर्देशनालयका कोइला व्यवसायका लाना सारियाले भर्चुअल सेमिनारमा भनेका छन् । उनले युरोपेली देशहरूबाट इन्डोनेसियाको उच्च कोइलाको माग उच्च रहेको बताएका छन् । 

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  २१:२५
प्रतिक्रिया दिनुहोस्