Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्ताे छ आजकाे विनिमय दर

बिहीबार, पुस ७, २०७९

काठमाडाैँ - नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। 

 

आज डलर १ काे खरिददर १३२ रूपैयाँ २० पैसा र बिक्री दर १३२ रूपैयाँ ८० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ३३ पैसा र बिक्री दर १४१ रूपैयाँ ९७ पैसा रहेको छ।    


बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ४८ पैसा र बिक्री दर १६१ रूपैयाँ २१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३५ पैसा रहेको छ । 

 

मलेसियन रिङ्गेट १ काे खरिददर २९ रूपैयाँ ७९ पैसा र विक्रीदर २९ रूपैयाँ ९३ पैसा रहेकाे छ । साउदी रियाल १ काे खरिददर ३५ रूपैयाँ १४ पैसा र बिक्री दर ३५ रूपैयाँ ३० पैसा रहेकाे राष्ट्रबैंले जनाएकाे छ । 

 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  ०६:१५
प्रतिक्रिया दिनुहोस्