Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ आजको विनिमय दर

शुक्रबार, पुस ८, २०७९

काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रूपैयाँ १३ पैसा र बिक्री दर १३२ रूपैयाँ ७३ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ७४ पैसा र बिक्री दर १४१ रूपैयाँ ३८ पैसा रहेको छ।    


बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ९३ पैसा र बिक्री दर १६० रूपैयाँ ६६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १६ पैसा र बिक्री दर ३६ रूपैयाँ ३२ पैसा रहेको छ । 

 

मलेसियन रिङ्गेट १ को खरिददर २९ रूपैयाँ ८६ पैसा र विक्रीदर ३० रूपैयाँ ०० पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ १३ पैसा र बिक्री दर ३५ रूपैयाँ २९ पैसा रहेको राष्ट्रबैंले जनाएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  ०६:१९
प्रतिक्रिया दिनुहोस्