Nic Ad Nic Ad
Nic Ad Nic Ad

अपराधसंहिता शंशोधन गरी ल्याइएको अध्यादेशको समर्थनमा धर्ना

शुक्रबार, पुस ८, २०७९

काठमाडौं– बिहीबार सरकारद्वारा अपराधसंहिता संशोधन गर्ने गरि ल्याईएको अध्यादेशको समर्थन र स्वागतमा नागरिक उन्मुक्ति पार्टीको आयोजनामा शान्तिपुर्ण प्लेकार्ड प्रदर्शन तथा धर्ना कार्यक्रम  भएको छ ।

 

कार्यक्रममा पार्टीका  केन्द्रिय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, प्रतिनिधि सभा सदस्य–अरुण कुमार चौधरी, लालबिर चौधरी , प्रदेश सभा सदस्य–उर्मिला सिंह,राजकुमार सतगौवा, इन्दिरा गिरि केन्द्रिय सदस्य महेन्द्र उपाध्यायलगायतको उपस्थिति रहेको छ । 

No description available.

‘नेता गगन धनगडीमा के बोलेथ्यौ भनन, जनताको लागि लडेको जेलमै सड्नु परेको, मानवताको अधिकार हाम्रो पनि बराबर,हाम्रो देश हाम्रो अध्यादेश, रेशम बाद जिन्दावाद,न्याय देऊ, न्याय देऊ रेशम जिलाई बाहिर ल्याउ, लाल आयोग सार्वजनिक गर, टिकापुर घटना राजनीतिकरण गर,राजवन्दी रिहाई गर’ जस्ता मागहरुसहित प्रदर्शन गरेका छन।

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १६:४८
प्रतिक्रिया दिनुहोस्