यस्तो छ आजको विनिमय दर
काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रूपैयाँ २८ पैसा र बिक्री दर १३२ रूपैयाँ ८८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ३९ पैसा र बिक्री दर १४१ रूपैयाँ ०३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ५६ पैसा र बिक्री दर १६० रूपैयाँ २८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३७ पैसा रहेको छ ।
मलेसियन रिङ्गेट १ को खरिददर २९ रूपैयाँ ८९ पैसा र विक्रीदर ३० रूपैयाँ ०३ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ १८ पैसा र बिक्री दर ३५ रूपैयाँ ३४ पैसा रहेको राष्ट्रबैंले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, पुस ९, २०७९ ०६:१८
प्रतिक्रिया दिनुहोस्