आजकाे विदेशी मुद्रकाे विनमय दर, डलरकाे मूल्य कति ?
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्रकाे विनिमय दर तोकेको छ । जसअनुसार आज १ अमेरिकी डलर खरिद गर्दा १३२ रुपैयाँ २८ पैसा तर्नुपर्ने छ भने बिक्री दर १३२ रुपैयाँ ८८ पैसा कायम गरिएकाे छ ।
पाउन्ड स्टर्लिङ १ को खरिद दर १५९ रुपैयाँ ५६ पैसा र बिक्री दर १६० रुपैयाँ २८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै युरो १ को खरिद दर १४० रुपैयाँ ३९ पैसा तथा बिक्री दर १४१ रुपैयाँ ३ पैसा तोकिएको छ ।
यस्तै कुवेती दिनार १ काे खरिद दर ४३१ रुपैयाँ ७० पैसा र बिक्री दर ४३३ रुपैयाँ ६५ पैसा कायम गरिएकाे छ ।
हेर्नुहाेस् कुम मुद्राकाे खरिद र बिक्री दर कति ?
प्रकाशित मिति: आइतबार, पुस १०, २०७९ ०७:२७
प्रतिक्रिया दिनुहोस्