Nic Ad Nic Ad
Nic Ad Nic Ad

कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा सुवेदी

मंगलबार, पुस १२, २०७९

काठमाडौँ – अर्को व्यवस्था नहुञ्जेलसम्म कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैँकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सेवेदी नियुक्त भएका छन् ।

 

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सो जिम्मेवारी तोकेको हो । बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  ०९:३५
प्रतिक्रिया दिनुहोस्