नेभिगेशन
समाचार

अर्थमन्त्री पौडेल र गृहमन्त्री लामिछाने ओली निवासमा

काठमाडौँ- उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल तथा गृहमन्त्री रवि लामिछानेले बालकोटस्थित ओली निवासमा पुगेर भेट गरेका छन् ।

 

मंगलबार साँझ उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल तथा गृहमन्त्री रवि लामिछानेले बालकोटस्थित ओली निवासमा पुगेर भेट गरेका हुन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार