Nic Ad Nic Ad
Nic Ad Nic Ad

५७ अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब ८६ करोड

बिहीबार, पुस १४, २०७९

काठमाडौँ– साताको पाँचौँ दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५७ अंकले बढेको छ । बिहीबार नेप्से २०२०.०९ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज सबै सूचक सुधारिँदै सेयर कारोबारमा समेत उछाल आएको छ ।

 

बिहीबार ८० लाख २४ हजार ५५९ कित्ता सेयर किनबेचबाट २ अर्ब ८६ करोड ३ लाख बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १५:३१
प्रतिक्रिया दिनुहोस्