Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ आजको विनिमय दर

शुक्रबार, पुस १५, २०७९

काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रूपैयाँ १८ पैसा र बिक्री दर १३२ रूपैयाँ ७६ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ७६ पैसा र बिक्री दर १४१ रूपैयाँ ४० पैसा रहेको छ।    


बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ २५ पैसा र बिक्री दर १५९ रूपैयाँ ९७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १७ पैसा र बिक्री दर ३६ रूपैयाँ ३४ पैसा रहेको छ । 

 

मलेसियन रिङ्गेट १ को खरिददर २९ रूपैयाँ ८८ पैसा र विक्रीदर ३० रूपैयाँ ०२ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ १५ पैसा र बिक्री दर ३५ रूपैयाँ ३१ पैसा रहेको राष्ट्रबैंले जनाएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ०६:२०
प्रतिक्रिया दिनुहोस्