पुस १८ गतेदेखि अल्का अस्पतालको स्वास्थ्य शिविर, एमआरआइ र सिटीस्क्यान निःशुल्क
ललितपुर– अल्का अस्पतालले पुस १८ गते देखि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। जावलाखेलमा रहेको अल्काअस्पतालले १८ गते देखि २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए।
अस्पताल परिसरमा हुने निःशुल्क स्वास्थ्य शिविरमाआइभिएफ, मधुमेह तथा न्युरोसाइ कियाट्रिक विशेषज्ञबाट स्वास्थ्य जाँच गरिने उनले बताए। शिविरमा स्वास्थ्य जाँच गरिएकाहरुलाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याव जाँच रऔषधि वितरण पनि गरिनेअस्पतालले जनाएकोछ।
शिविरमा सहभागी इच्छुकलाई आइभिएफमा १लाख छुटको व्यवस्था मिलाइएकोछ।
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९ १५:३८
प्रतिक्रिया दिनुहोस्