Nic Ad Nic Ad
Nic Ad Nic Ad

चीनको नयाँ परराष्ट्रमन्त्रीमा छिन कङ नियुक्त

शुक्रबार, पुस १५, २०७९

काठमाडाैँ– चीनको परराष्ट्रमन्त्रीमा अमेरिकाका लागि चीनका राजदूत छिन कङ नियुक्त भएका छन । राष्ट्रपति सी चिनफिङका विश्वासपात्र छिनलाई नयाँ परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको चाइन रेडियो इन्टरनेशनल ९सिआरआई०लाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

 

चिनियाँ विदेश मन्त्रालयमा कुशल कूटनीतिज्ञको परिचय बनाउनुभएका नवनियुक्त विदेशमन्त्री छिनले विदेश मन्त्रालयको प्रवक्ताका साथै बेलाइतका लागि चीनको राजदूत भएर सेवा गरिकेका छन। उनले राष्ट्रपति सीको शिष्टाचार अधिकृतका रूपमा पनि काम गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  २१:२०
प्रतिक्रिया दिनुहोस्