मापदण्डभन्दा बढी धुँवा फाल्ने २२ ओटा सवारी साधनका चालक कारवाहीमा
काठमाडौँ– काठमाडौँको नक्सालमा सोमबार गरिएको विशेष चेकिङका क्रममा मापदण्डभन्दा बढी धुँवा फाल्ने २२ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ ।
मापदण्डभन्दा बढी धुँवा फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङग्रे सवारी साधनका चालक कारबाहीमा परेको काठमाडौँं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए
प्रकाशित मिति: सोमबार, पुस १८, २०७९ १९:५६
प्रतिक्रिया दिनुहोस्