Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ आजको विनिमय दर

मंगलबार, पुस १९, २०७९

काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रूपैयाँ ०९ पैसा र बिक्री दर १३२ रूपैयाँ ६९ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ०९ पैसा र बिक्री दर १४१ रूपैयाँ ७३ पैसा रहेको छ।    


बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ १४ पैसा र बिक्री दर १५९ रूपैयाँ ८६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १५ पैसा र बिक्री दर ३६ रूपैयाँ १३ पैसा रहेको छ । 

 

मलेसियन रिङ्गेट १ को खरिददर २९ रूपैयाँ ९९ पैसा र विक्रीदर ३० रूपैयाँ १२ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ १३ पैसा र बिक्री दर ३५ रूपैयाँ २९ पैसा रहेको राष्ट्रबैंले जनाएको छ । 

 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  ०६:२३
प्रतिक्रिया दिनुहोस्