नेभिगेशन
समाचार

प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेट्न ओली बालुवाटारमा

सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल हुने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

मंगलबार साँझ बालुवाटारमा भएको भेटमा प्रचण्ड र ओलीबीच समसामयिक राजनीति, सभामुखको निर्वाचन, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल हुने बताइएको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी ओली छलफलका क्रममा  भेटघाट गर्दै । तस्बिरः प्रदीपराज वन्त/रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार