यस्तो छ आजको विनिमय दर
काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रूपैयाँ १९ पैसा र बिक्री दर १३२ रूपैयाँ ७९ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ २७पैसा र बिक्री दर १४० रूपैयाँ ९० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ४२ पैसा र बिक्री दर १४३ रूपैयाँ २० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३५ पैसा रहेको छ ।
मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ ०४ पैसा र विक्रीदर ३० रूपैयाँ १८ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ १६ पैसा र बिक्री दर ३५ रूपैयाँ ३२ पैसा रहेको राष्ट्रबैंले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९ ०६:१६
प्रतिक्रिया दिनुहोस्