Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ आजको विनिमय दर

शुक्रबार, पुस २२, २०७९

काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३१ रूपैयाँ ८० पैसा र बिक्री दर १३२ रूपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ०० पैसा र बिक्री दर १४० रूपैयाँ ६४ पैसा रहेको छ।    


बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ६१ पैसा र बिक्री दर १४२ रूपैयाँ ९२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०७ पैसा र बिक्री दर ३६ रूपैयाँ २३ पैसा रहेको छ । 

 

मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ ०४ पैसा र विक्रीदर ३० रूपैयाँ १७ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ ०६ पैसा र बिक्री दर ३५ रूपैयाँ २२ पैसा रहेको राष्ट्रबैंले जनाएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  ०६:१६
प्रतिक्रिया दिनुहोस्