नेपाल मेडिकल कलेजविरूद्ध स्थानीय आन्दोलित(फोटा फिचर)
काठमाडाैँ– नेपाल मेडिकल कलेजमा बेथिति बढेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । उपचारमा लापरबाही गरेको, प्रशिक्षार्थी डाक्टरको हातबाट बिरामीको उपचार गराउँदा मृत्यु हुने गरेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९ १६:२३
प्रतिक्रिया दिनुहोस्