Nic Ad Nic Ad
Nic Ad Nic Ad

आजको विनिमय दर यस्तो छ-

शनिबार, पुस २३, २०७९

काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रूपैयाँ ८४ पैसा र बिक्री दर १३९ रूपैयाँ ४७ पैसा रहेको छ।    


बेलायती पाउण्ड एकको खरिद दर १५६ रूपैयाँ ६१ पैसा र बिक्री दर १५७ रूपैयाँ ३२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १३ पैसा र बिक्री दर ३६ रूपैयाँ २९ पैसा रहेको छ । 

 

मलेसियन रिङ्गेट १ को खरिददर २९ रूपैयाँ ९९ पैसा र विक्रीदर ३० रूपैयाँ १३ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ १४ पैसा र बिक्री दर ३५ रूपैयाँ ३० पैसा रहेको राष्ट्रबैंले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  ०७:१३
प्रतिक्रिया दिनुहोस्