प्रदेश १ सरकारको पहिलो बैठकः १३ वटा मन्त्रालयलाई घटाएर ९ वटामा झार्ने निर्णय
काठमाडौँ– प्रदेश नम्बर १ सरकराको मन्त्री परिषद्को बैठकले अहिले कायम भएका १३ वटा मन्त्रालयलाई घटाएर ९ वटामा सीमित गर्ने निर्णय गरेको छ।
आज साँझ मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको बैठकले मन्त्रालय घटाउने लगायतका विभिन्न निर्णय गरेको हो ।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९ २०:२४
प्रतिक्रिया दिनुहोस्