Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकी डलरमा गिरावट,  यस्तो छ अन्य देशकाे विनिमय दर

बिहीबार, पुस २८, २०७९

काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३० रूपैयाँ २३ पैसा र बिक्री दर १३० रूपैयाँ ८३ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ९२ पैसा र बिक्री दर १४० रूपैयाँ ५६ पैसा रहेको छ।    


बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ०० पैसा र बिक्री दर १५८ रूपैयाँ ७२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५७ पैसा र बिक्री दर ३५ रूपैयाँ ७३ पैसा रहेको छ । 

 

मलेसियन रिङ्गेट १ को खरिददर २९ रूपैयाँ ७९ पैसा र विक्रीदर २९ रूपैयाँ ७३ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३४ रूपैयाँ ६८ पैसा र बिक्री दर ३४ रूपैयाँ ८४ पैसा रहेको राष्ट्रबैंले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  ०६:१३
प्रतिक्रिया दिनुहोस्