युनाइटेड र अजेड इन्स्योरेन्स गाँभिदै
काठमाडौँ–युनाइटेड इन्स्योरेन्स र अजेड इन्स्योरेन्स गाभिने भएका छन् ।
युनाइटेड इन्स्योरेन्सका तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक रविन्द्रराज पन्त तथा अजोड इन्स्योरेन्सको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक चिरन्जीवी द्वाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
दुबै संस्था एक आपसमा गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९ १५:३०
प्रतिक्रिया दिनुहोस्