नेभिगेशन
सूचना प्रविधि

दुर्लभ जैविक पदार्थ भेटियो, विद्युतीय गाडी उत्पादनका लागि उपयोगी

स्वीडेन– स्वीडेनको सुदूर उत्तरमा दुर्लभरूपमा पृथ्वीमा भेटिने जैविक तत्त्वहरूको ठूलो थुप्रो हालै फेला परेको छ ।

 

विद्युतीय गाडी उत्पादनका लागि सो वस्तु भण्डार महत्त्वपूर्ण रहेको स्वीडेनको खानी कम्पनीले बिहीबार सार्वजनिक गरेको छ ।

 

एलकेएबीले फलाम खानीको छेउमा फेला परेको भर्खरै अन्वेषण गरिएको उक्त पदार्थ १० लाख टन भन्दा बढी दुर्लभ अर्थ अक्साइडहरू रहेको बताएको छ ।

 

यस बारे विस्तृत अनुसन्धान हुन बाँकी छ । -रासस/एएफपी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सूचना प्रविधि