Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ अन्य देशकाे विनिमय दर

बुधबार, माघ ४, २०७९

काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३० रूपैयाँ ५२ पैसा र बिक्री दर १३१ रूपैयाँ १२  पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ १७ पैसा र बिक्री दर १४१ रूपैयाँ ८२ पैसा रहेको छ।    


बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ४० पैसा र बिक्री दर १६० रूपैयाँ १३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७९ पैसा र बिक्री दर ३५ रूपैयाँ ९६ पैसा रहेको छ । 

 
मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ १७ पैसा र विक्रीदर ३० रूपैयाँ ३१ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३४ रूपैयाँ ७५ पैसा र बिक्री दर ३४ रूपैयाँ ९१ पैसा रहेको राष्ट्रबैंले जनाएको छ । 

 

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  ०६:१९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार