Nic Ad Nic Ad
Nic Ad Nic Ad

घेरलु टोली भारतसँग न्युजिल्याण्ड पराजित

बिहीबार, माघ ५, २०७९

काठमाडौँ – घरेलुटोली भारतसँगको पहिलो एक दिवसीय क्रिकेटमा न्युजिल्याण्ड पराजित भएके छ । 

 

जितका लागि ३ सय ५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४९ ओभर २ बलमा ३ सय ३७ रनमा अलआउट भयो । न्युजिल्यान्डका ब्रेसवेलले सर्वाधिक १ सय ४० रन बनाए ।

 

भारतका मोहम्मद शिराजले ४ तथा कुलदीप यादव र शार्दुल ठाकुरले समान २ विकेट लिए ।

 

त्यसअघि हैदराबादमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४९ रन बनाएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  ०७:१७
प्रतिक्रिया दिनुहोस्