Nic Ad Nic Ad
Nic Ad Nic Ad

३७ वर्षको उमेरमा प्रधानमन्त्री बनेर चर्चा कमाएकी आर्डर्नले राजीनामा दिने

बिहीबार, माघ ५, २०७९

काठमाडौँ – सन् २०१७ मा ३७ वर्षको उमेरमा न्युजिल्याण्डकी प्रधानमन्त्री बनेकी जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने भएकी छन् । फेब्रुअरीमा उनले प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । 

 

फेब्रुअरी ७ आफ्नो कार्यकालको अन्तिम दिन हुने घोषणा गर्दै उनले लेबर पार्टीको नेताबाट पनि राजीनामा दिने जानकारी दिइन्।

 

केही समयपछि नै उनको कार्यकाल अब सकिँदै थियो। न्युजिल्याण्डमा आम निर्वाचन आगामी अक्टोबर १४ मा हुँदैछ। 

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  ०७:३७
प्रतिक्रिया दिनुहोस्