यस्तो छ अन्य देशकाे विनिमय दर (सूचीसहित)
काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १२९ रूपैयाँ ८८ पैसा र बिक्री दर १३० रूपैयाँ ४८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ५९ पैसा र बिक्री दर १४१ रूपैयाँ २४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ १७ पैसा र बिक्री दर १६१ रूपैयाँ ९१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६३ पैसा र बिक्री दर ३५ रूपैयाँ ७९ पैसा रहेको छ ।
मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ १५ पैसा र विक्रीदर ३० रूपैयाँ २९ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३४ रूपैयाँ ५७ पैसा र बिक्री दर ३४ रूपैयाँ ७३ पैसा रहेको राष्ट्रबैंले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९ ०६:३२
प्रतिक्रिया दिनुहोस्