Nic Ad Nic Ad
Nic Ad Nic Ad

आजको विनिमय दर यस्तो छ (सूचीसहित)

शनिबार, माघ ७, २०७९

काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ ।

 

राष्ट्र बैंकका अनुसार आज (शनिबार) अमेरिकी डलर १ को खरिददर १२९ रूपैयाँ ५० पैसा र बिक्री दर १३० रूपैयाँ १०  पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ २६ पैसा र बिक्री दर १४० रूपैयाँ ९१ पैसा रहेको छ।

 

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ८२ पैसा र बिक्री दर १६० रूपैयाँ ५६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५२ पैसा र बिक्री दर ३५ रूपैयाँ ६८ पैसा रहेको छ ।

 

मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ २२ पैसा र विक्रीदर ३० रूपैयाँ ३६ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३४ रूपैयाँ ४७ पैसा र बिक्री दर ३४ रूपैयाँ ६३ पैसा रहेको राष्ट्रबैंले जनाएको छ । 

अन्य देशकाे विनिमय दर यस्ताे छ–

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  ०६:२५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार
थप समाचार