अमेरिकी डलरमा गिरावट, यस्तो छ आजको विनिमय दर
काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १२९ रूपैयाँ ५० पैसा र बिक्री दर १३० रूपैयाँ १० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ २६ पैसा र बिक्री दर १४० रूपैयाँ ९१ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ८२ पैसा र बिक्री दर १६० रूपैयाँ ५६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५२ पैसा र बिक्री दर ३५ रूपैयाँ ६८ पैसा रहेको छ ।
मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ २२ पैसा र विक्रीदर ३० रूपैयाँ २६ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३४ रूपैयाँ ४७ पैसा र बिक्री दर ३४ रूपैयाँ ६३ पैसा रहेको राष्ट्रबैंले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ८, २०७९ ०६:१२
प्रतिक्रिया दिनुहोस्